काठमाडौं । शंकर पोखरेलले परिवर्तनको लहरका सामु आफूहरू सफल हुन नसकेको बताएका छन्। नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार थिए। सो क्षेत्रमा उनी पराजित हुने निश्चित भएसँगै उनले परिवर्तनको लहरका कारण आफ्नो जित सुनिश्चित हुन नसकेको बताएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “यस पटकको निर्वाचनमा म... विस्तृतमा