मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनको देशका अधिकांश स्थानमा मतगणना भइ बिजय जुलुस निकालिरहँदा हिमाली जिल्ला मुगुमा भने अझैपनि मत पेटिका मुख्य निवाचन अधिकृतको कार्यालयमा पुग्न सकिरहेको छैन । मुगुमा एक निर्वाचन क्षेत्र भएको जिल्ला हो । जहाँ एकवटा अस्थाई मतदान केन्द्र ६९ वटा मतदान केन्द्र गरी सातवटा केन्द्र रहेका थिए । जसमध्ये ६८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढी... विस्तृतमा