काठमाडौं । निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सेतोपाटी सञ्चार प्रालि लाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सोमबार बसेको आयोगको बैठकले सेतोपाटीले निर्वाचनसम्बन्धी विश्लेषणात्मक सामग्री प्रकाशन गरेको भन्दै जरिवाना गर्ने निर्णय गरेको हो। आयोगका अनुसार उक्त सामग्रीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त) तथा दफा २५ को उपदफा (१) का खण्ड (ख), (च) र... विस्तृतमा