धनुषा । धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । नेकपाका कार्यकर्ता तथा समर्थकहरूको व्यापक दबाबपछि निर्वाचन... विस्तृतमा