काठमाडौं । गगन थापा ले पार्टीको निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने तयारी गरेको जानकारी दिएका छन्। नेपाली कांग्रेस का सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा सँग भएको भेटवार्ताका क्रममा आफू पद त्याग गर्ने सोचमा रहेको बताएका हुन्। भेटका क्रममा थापाले पार्टीको हारको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै राजीनामा दिने तयारीमा रहेको बताएका... विस्तृतमा