काठमाडौं । उच्च अदालत ले नेकपा एमाले का सचिव महेश बस्नेत विरुद्ध शोभा पाठक ले दिएको रिट खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्तीकरणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारी को संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय सदर गरेको हो। पाठकले जिल्ला प्रहरी परिसर काठमाडौंमा... विस्तृतमा