काठमाडौँ । सर्वोच्च अदालत ले पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का र नेकपा एमाले की लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। बुधबार न्यायाधीश श्रीकान्त पौडेल को इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो। पूर्वमन्त्री खड्काको हकमा उनकी श्रीमती बिनिता खड्का र... विस्तृतमा