काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा तथा विद्यार्थीहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएका छन्। उनीहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग्दै दिउँसो १ बजे विरोध कार्यक्रम आयोजना गर्न लागेका हुन्। युवा–विद्यार्थीहरूले महासचिव पोखरेलको कार्यशैलीका कारण पार्टी गम्भीर संकटमा परेको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टीभित्र गुटबन्दी मौलाउँदै गएको छ... विस्तृतमा