प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले स्नातकदेखि स्नातकोत्तर तहसम्मका परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्। सोमबार आफू कुलपति रहेका ११ वटा विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। नतिजा प्रकाशनमा हुने ढिलाइले विद्यार्थीको शैक्षिक सत्र खेर जाने र विभिन्न अवसरबाट वञ्चित हुने... विस्तृतमा