काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ । अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले आयोजना गरेको परेडमा नाजिरले आफ्नो आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यु चोलो ः... विस्तृतमा