लसएन्जल्स (अमरउजाला),२ फाल्गुन । विश्वविख्यात पप गायक माइकल ज्याक्सनको बायोपिक ‘माइकल’ लामो समयदेखि चर्चामा छ । उनका फ्यानहरु बायोपिकको व्यग्र प्रतिक्षामा छन् । यहीबीचमा निर्माण कम्पनी लायन्सगेट र युनिभर्सलले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । फस्टलुकमा माइकलका भतिज जाफर ज्याक्सनलाई ‘किङ अफ पप’का रुपमा सन् १९९२–१९९३ डेन्जरस वल्र्ड टुरका समयमा ‘मेन इन द मिरर’मा... विस्तृतमा