• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

      स्वदेश फर्किए प्रधानमन्त्री, निमित्त सचिवले गरे प्रेस ब्रिफिङ

      यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई प्रदान

      बहुल पहिचान भएका आदिवासी अपाङ्गता महिलाहरु चरम विभेदमा छन् : प्रतिमा गुरुङ

      हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई 

      भारी वर्षाले कर्णालीका विभिन्न सडक खण्ड अवरुद्ध

      मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट

      सशस्त्र प्रहरीसँगको विवादपछि कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

      दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

      अस्पतालका भित्तामा धमिलिँदै बेपत्ताका तस्वीर, आफन्तको पर्खाइ उस्तै

      विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै 

      दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दबदबा, दर्शकको साथ उत्साहजनक

      सिंहदरबार नजिकै रहेको धादिङ अझै अध्याँरोमा छ, हेपिएको छ : सांसद कँडेल

      अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा सिमित

      असामाजिक बन्दै गैरहेको सामाजिक सञ्जाल 

    होमपेज /  कला/मनोरञ्जन

    यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई प्रदान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १०, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • काठमाडौं । सरु संगीत घर, टीकाथलीले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ ।

    नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पु¥याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

    संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको हो ।

    सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने राणा दोस्रो स्रष्टा हुन्। यसअघि २०८२ सालमा पहिलोपटक प्रसिद्ध लोकगायिका कविता आलेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

    पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ । नेपाली गीत–संगीतमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली महिला कलाकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिदै आएको छ । पुरस्कार स्थापनाका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको हो ।

    समारोहमा सरु संगीत घरका संस्थापक डेनी निरौलालले आफ्नी आमाको नाममा पुरस्कार कोष स्थापना गरी आमाको स्मरण र सम्मान गरिएको जानकारी दिए ।

    स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।

    सरु संगीत घरको छैटौं वार्षिकोत्सवका अवसर आयोजित उक्त समारोहमा क्यान्सर पीडित लोक गायिका कोपिला गौतमलाई पनि विशेष सम्मान प्रदान गरियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दबदबा, दर्शकको साथ उत्साहजनक

    चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा

    ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

    आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

    ‘सारथी’ को प्रदर्शन मिति घोषणा

    बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली…

    स्वदेश फर्किए प्रधानमन्त्री, निमित्त सचिवले गरे प्रेस ब्रिफिङ

    यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई…

    बहुल पहिचान भएका आदिवासी अपाङ्गता महिलाहरु चरम विभेदमा…

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    मैथिलीमा अनुवादित सम्पूर्ण महाभारत पढ्न पूर्वउपराष्ट्रपति झाको आग्रह

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    आर्थिक

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑