भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुनेगरी तालिका सार्वजनिक भए पनि मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बोर्डले नयाँ तालिका जारी गरेको हो। बोर्डद्वारा सार्वजनिक नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) र असोज ८ गते अनिवार्य नेपाली (००२१) विषयको परीक्षा सञ्चालन... विस्तृतमा