बेलायत ,१५ अक्टोबर २०२५ । नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेज (TBC) लाई 'नेपाल एडुकेसन अवार्ड २०२५' मा 'नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज' को उपाधिबाट सम्मानित गरिएको छ। कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय... विस्तृतमा