काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ८.७८ अंक अर्थात् ०.३२ प्रतिशतले बढ्दै नेप्से २७१२.८६ विन्दुमा पुगेको हो। आज ३३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटकको कारोबारमा खरिद–बिक्री भएका छन्। यस दिन कुल कारोबार रकम ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँभन्दा बढी रहेको छ। अघिल्लो दिनको तुलनामा... विस्तृतमा