• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

    होमपेज /  CROATIA

    २० बर्षपछि फेरी विश्वकप च्याम्पियन बन्यो फ्रान्स, फाइनलमा क्रोएशियालाई ४–२ ले हरायो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ ३१, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२३ पटक पढिएको
  • फिफा विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । सोमबार लुजिन्हकी स्टेडियममा भएको खेलमा युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमले क्रोएशियालाई ४–२ गोलले पराजित गर्दे दोस्रो पटक विश्वकप ट्रफीमाथि आफनो कब्जा गरेको हो ।

    २० बर्षपछि फेरी विश्वकपमा कब्जा गरेको फ्रान्सको लागी पहिलो गोल १८ औ मिनेटमा मारियो मैडजुकिचको हेडर मार्फत आत्मघाती गोलबाट भएको हो । ठिक त्यसको १० मिनेटपछि क्रोएशियाले म्याचमा त्यो बेला फर्कियो जब २८ औ मिनेटमा इवान पेरिसिचले उत्कृष्ट गोल गरे ।

    इवान पेरिसिचको ह्याण्डबल फाउलबाट मिलेको पेनाल्टिलाई कतिपनि मिस नगर्दे ग्रीजम्यानले फ्रान्सलाई २–१ के अग्रता दिलाए । पहिलो हाफसम्ममा फ्रान्स २–१ के स्कोरसँग क्रोएशिया भन्दा अगाडि थियो ।

    दोस्रो हाफ शुरु भएसँगै ५९ औ मिनेटमा पाँल पोग्बा र ६५ औ मिनेटमा युवा खेलाडी एमबाप्पे ले शानदार गोल गर्दे फ्रान्सलाई ४–१ के अग्रता दिलाए । यद्यपी यसको केही मिनेटमै फ्रान्सको गोलकिपर लारिसको गल्तीको फाइदा उठाउदै क्रोएशिउयाका मारियो मैडजुकिचले एक सामान्य गोल गर्दे आफनो टिमलाई खेलमा फर्काउने कोशिष गरे । तर यसपछि क्रोएशियाले कुनै पनि चमत्कार गर्न सकेन र आफनो पहिलो विश्कप फाइनलमा चुक्न पुग्यो जसको फइदा उठाउदै फ्रान्स दोस्रो पटक विश्वकप च्याम्पियन हुन पुग्यो ।

    दुबै टिम ४–२–३–१ के संयोजनसँग मैदानमा उत्रेको थियो । क्रोएशियाले इङल्याण्ड विरुद्ध जित हासिल गर्न जुन रणनिति अपनाएको थियो त्यसमा कुनै पनि हेरफेर गरेको थिएन भने फ्रान्सेली कोच डिडियर डेसच्याम्पले आफनो रक्षापंक्तिलाई निकै मजबुत बनाउनमा ध्यान दिए ।

    क्रोएशियाले राम्रो शुरुवात गर्यो, पहिलो हाफमा न केबल बलमा अधिक कब्जा गर्यो उसले आक्रमक रणनीती पनि अपनायो तर भाग्यले फ्रान्सलाई साथ दियो जसले बिना कुनै प्रयास दुई गोल गर्यो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विश्वकप २०१८ : जुआन क्विंत्रो र लुका मोडरिचलाई पछि पार्दे पाभर्डको नाममा विश्वकपको सर्वश्रेष्ठ गोल

    रोहिग्य शरणार्थी शिविरमा अहिलेसम्म छाइरहेको छ फिफा विश्वकपको नसा

    क्रोएशियाका खेलाडीहरुलाई बनाइयो राष्ट्रिय ‘हिरो’, फ्यानहरुले एक मिनेटमै बिर्से हारको पिडा (फोटोफिचरसहित)

    पहिला महान पेलेसँग भइरहेको थियो तुलना, अब १९ बर्षे एमबाप्पेले फिफा विश्वकप २०१८ मा रचे इतिहास

    फाइनल हारेपछि रोए क्रोएशियाली कप्तान लुका मोडरिच, फ्यानहरुले भने; हामीहरुलाई तपाईप्रति गर्व छ !

    मैदानमा क्रोएशियाको जर्सीमा एउटा राष्ट्रपति नभएर एउटा फ्यान बनेर आएकी कोलिन्दाको विश्वभर चर्चा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑