सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फ्रान्सले पेनाल्टिमा गोल गर्दे २–१ को अग्रता लिएको छ । फ्रान्सको लागी दोस्रो गोल ३९ औ मिनेटमा फ्रान्सले पाएको पेनाल्टिलाई एटोनी ग्रिजम्यानले गोल गरेका हन् ।
लुजिन्हकी स्टेडियममा भएको फाइनल खेलको लागी अहिले फ्रान्स र क्रोएशिया खेलीरहेका छन् ।
खेलको १८ औ मिनेटमा फ्रान्सको लागी क्रोएशियन खेलाडी मारियो मांडजुकिकले आत्म घाती गोल गर्दे फ्रान्सलाई अग्रता दिलाउन सहयोग गरेका थिए । एटोनी ग्रिजम्यानको फ्रि किकमा मारियो माडजुकिकको टाउकोमा लाग्दा उक्त गोल भएको हो ।
भने फान्सको पहिलो गोलको १० मिनेटपछि क्रोएशिया म्याचमा फर्कदै बराबरी गरेको छ र स्कोर १–१ को बराबरी गरेको छ । खेलको २८ औ मिनेट इवान पेरिसिकले उक्त गोल गरेका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा