• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    होमपेज /  CROATIA

    ६८ बर्षपछि विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो देश क्रोएशिया, इतिहास रच्ने सुनौलो मौका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ ३१, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७७८ पटक पढिएको
  • फ्रान्स र क्रोएशियाको विच आइतबार मस्कोको लुजिन्हकी स्टेडियममा फिफा विश्वकप २०१८ को हाईभोल्टेज फाइनल म्याच खेलीदै छ । फिफा विश्वकप २०१८ को महा–प्रतिस्पर्धामा न केबल फ्रान्स–क्रोएशिया पुरै विश्वको ध्यान आकर्षण गरेको छ । यद्यपी यो प्रतिस्पर्धा क्रोएशियाली जनताको लागी सबैभन्दा बिशेष हुदैछ ।

    विश्वकपको फाइनलमा प्रवेश गरेदेखी नै यो सानो देशले कैयौ ऐतिहासिक रेकर्ड आफनो नाउँमा गरेको छ । यदि यो विश्वकप क्रोएशियाले जितेमा उ विश्वकप जीत्ने सबैभन्दा सानो देश बन्नेछ । यो भन्दा पहिला यो किर्तिमान उरुग्वेको नाममा थियो ।

    उरुग्वेले १९५० मा अन्तिम पटक यो रेकर्ड राखेको थियो । यद्यपी, उरुग्वेले १९३० मा भएको पहिलो विश्वकपमा टाइटल पनि जितेको थियो । अब क्रोएशियासँग ६८ बर्ष पछि इतिहास रच्ने सुनौलो मौका छ । लगभग ४२ लाखको जनसंख्या भएको देश क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा उत्रनेछ जहाँ उसलाई यो खेल इतिहास रच्नको लागी भएपनि जित्नै पर्ने बाध्यता छ ।

    १९९८ मा फिफा विश्वकपमा डेब्यु गरेको क्रोएशियाले आफनो डेब्यु बर्षमै तेस्रो स्थान कब्जा गरेर विश्वलाई नै चकित पारेको थियो । यसपछि २००२, २००६ र २०१४ मा यो देश ग्रुप स्टेजबाट नै बाहिरिएको थियो । २०१० मा क्रोएशिया ,फिफा विश्वकपको लागी क्वालीफाइ पनि हुन सकेको थिएन ।

    रोचक कुरा के छ भने फ्रान्सले पनि यो विश्वकपमा अहिलेसम्म कुनै पनि म्याच हारेको छैन । ग्रुप म्याचमा नाइजेरियालाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । त्यसपछि नकआउट चरण अन्तर्गत अन्तिम १६ मा डेनमार्कलाई १–१ को बराबरी पछि पेनाल्टि शुटआउटमा हराएको थियो । फेरी आयोजक रुसलाई क्वार्टरफाइनलमा २–२ पछि पेनाल्टि शुट आउटमा हराएको थियो भने बेल्जियमलाई १–० ले पराजित गर्दे फाइनलको यात्रा तय गरेको थियो ।

    सेमिफाइनलमा क्रोएशियाले इङ्गल्याण्ड लाई २–१ ले पराजित गर्दे फाइनलमा प्रवेश गरेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विश्वकप २०१८ : जुआन क्विंत्रो र लुका मोडरिचलाई पछि पार्दे पाभर्डको नाममा विश्वकपको सर्वश्रेष्ठ गोल

    रोहिग्य शरणार्थी शिविरमा अहिलेसम्म छाइरहेको छ फिफा विश्वकपको नसा

    क्रोएशियाका खेलाडीहरुलाई बनाइयो राष्ट्रिय ‘हिरो’, फ्यानहरुले एक मिनेटमै बिर्से हारको पिडा (फोटोफिचरसहित)

    पहिला महान पेलेसँग भइरहेको थियो तुलना, अब १९ बर्षे एमबाप्पेले फिफा विश्वकप २०१८ मा रचे इतिहास

    फाइनल हारेपछि रोए क्रोएशियाली कप्तान लुका मोडरिच, फ्यानहरुले भने; हामीहरुलाई तपाईप्रति गर्व छ !

    मैदानमा क्रोएशियाको जर्सीमा एउटा राष्ट्रपति नभएर एउटा फ्यान बनेर आएकी कोलिन्दाको विश्वभर चर्चा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑