सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, मंसिर २३। पछिल्लो मतपरिणम अनुसार बाबुराम भट्टराईको मत बढ्दै गएको छ । नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत प्राप्त गर्दा बाबुराम भट्टराईले २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।
बाबुराम भट्टराईलाई भेट्टाउन ४ हजार ९ सय मत बढी ल्याउनुपर्ने हुन्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा