सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३। दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले २१ हजार ६ सय ३४ मतका साथ अग्रता कायम राखेका छन् ।
उनलाई नेपाली कांग्रेसका राजु खनालले १३ हजार ५ सय ४४ मतका साथ पछ्याइरहेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा