सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर २३ । भक्तपुर २ मा बाम गठबन्धनका तर्फबाट एमाले उमेद्धवार महेश बस्नेतले दोब्बर मतले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतको २२ हजार ४ सय ५६ मत प्राप्त गरेका छन् । काग्रेका पुर्व सभामुख दमननाथ ढुङगानाको ११ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने नेमकिपा कि अनुराधा थापामगरले १ हजार १ सय २२ मत प्राप्त गरेकी छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा