सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , मङ्सिर २३ । इलाम क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा तर्फका उमेदवार सुवास नेम्वाङले ९ हजार ८४३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव थापाले ६ हजार ९७३ मत प्राप्त गरेका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा