सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , मङ्सिर २३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उमेदवार राजेन्द्र महतोले सुरुआती अग्रतालाई निरन्तरता दिइरहेका छन् ।
शनिबार बिहान १० वजे सार्वजनिक गरिएको मतगणनाको परिणाम अनुसार उनले १४ हजार ८४९ मत ल्याएर अगाडि छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १२ हजार ६६७ मत ल्याएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा