सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर, मंसिर २३। मोरङ क्षेत्र नम्बर २ मा कांग्रेसका मिनेन्द्र रिजालले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार कांग्रेसका डा मिनेन्द्र रिजालले २३,४७५ मत पाएका भने नितकम प्रतिद्धन्दि एमालेका ऋषिकेश पोखरेलले २३,३९५ मतसहित पछ्याइरहेका छन् । यी दुईबीच निकै झिनो मत अन्तर छ । दुईबीचको मत अन्तर मात्रै ८० मत छ । कोइराला परिवारको विरासत मानिने मोरङ जिल्लाको यो क्षेत्र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चुनाव लड्दै आएको हुनाले कांग्रेसका लागि निकै महत्वको मानिन्छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा