सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, मंसिर २३ । ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल अग्र सथानमा हुनुहुन्छ । उहाँले हालसम्म १०२४८ मत प्राप्त गनुभएको छ । त्यस्तै उहाँको निकतम प्रतिद्धन्दि नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ८२७७ मत प्राप्त गनुभएको छ । सिलबाल १९ ७१ मतको अन्तरले अगाडी हुनुहुन्छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा