सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन मंसिर २३ । चितवन क्षेत्र नं ३ मा पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । प्रचण्ड निकतम प्रतिद्धन्दि विक्रम पाण्डेको भन्दा ७३५ मतले अगाडी हुनुहुन्छ ।
पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २०४७ मत प्राप्त गरेका छन् भने पाण्डेले १३१२ मत प्राप्त गनुभएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा