सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २२ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को पछिल्लो ताजा मतपरिणाम प्राप्त भएको छ। ताजा मतपरिणाम अनुसार सुरुवात देखिनै अग्रता लिएका ओली कांग्रेसका उम्मेद्वार डा खगेन्द्र भन्दा २ हजार ३ सय ६३ मतले अघि छन्।
ओलीले ५ हजार ११ मत प्राप्त गर्दा अधिकारीले २ हजार ६ सय ४८ मत प्राप्त गरेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा