सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, कात्तिक १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमल्सिना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शनिबार चितवनको माडीमा आयोजित एक कार्यक्रममा उनी माओवादीमा प्रवेश गरेका हुन् । तिमल्सिना सँगै राप्रपा (प्रजातान्त्रिक) का ३१ जना जिल्लास्तरीका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमल्सिनालाई पार्टी प्रवेश गराउनुभएको हो ।
पाण्डे कांग्रेससँगको तालमेलमा चितवन ३ मा नै प्रचण्डविरुद्ध उम्मेदवार बन्नुभएको छ । तिमिल्सिना भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवारसमेत थिए।
चितवन क्षेत्र नम्बर ३ मा प्रचण्ड र राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री विक्रम पाण्डेले उम्मेदवार दिनुभएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा