• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा 

      उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी 

      महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

      झलनाथ खनालले छोडे नेकपा

      गृहमन्त्री सुधन गुरुङ भारत जाने

      दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

      कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति शर्माको प्रतिवेदन : नेतृत्वदेखि संगठन सञ्चालनसम्म रूपान्तरणको प्रस्ताव

      भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र पार्ने सरकारको निर्णय

      कांग्रेसमा पेसागत विज्ञ समूहबाट डा.प्रदीप मिश्रको उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

      कांग्रेसका जनप्रतिनिधिले उच्च नैतिक मापदण्ड पूरा गर्नुपर्ने प्रस्ताव

      विपद् थेग्ने पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष कार्की

      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

      बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

      बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

    होमपेज /  राजनीती

    झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १९, सोमबार (५७ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले पार्टीबाट अलग भएको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ सुरु गरेको जानकारी दिए।

    खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ। कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित अभियान घोषणा गरिएको उनले बताए।

    उनको नेतृत्वमा शनिबार भेला गरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

    पत्रकार सम्मेलनमा खनालले नेकपा गठन हुँदाको अवस्थालाई स्मरण गर्दै भने, ‘नेकपा गठन हुँदा सबैभन्दा धेरै म नै खुसी थिएँ। यो पार्टीले कायापलट नै गर्छ कि भन्ने लागेको थियो। पार्टी निर्माण गर्दा जसरी जनतालाई भन्दै आएका थियौँ, त्यो पूरा हुन्छ कि भन्ने आशा थियो।’

    उनले पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसकेको र दुई तिहाइ बहुमत भएको संसद्समेत विघटन गर्ने अवस्था आएको बताए।

    ‘तर हेर्दाहेर्दै दुई तिहाइ बहुमत भएको संसदलाई समेत विघटन गर्ने बेला आयो। त्यसपछि पनि पार्टीले जसरी जनमुखी भएर नीति कार्यक्रम लागू गर्नुपर्ने थियो, त्यो नहुँदा पार्टी विस्तारै जनताबाट अलग हुँदै गयो । पार्टीले जनतासँग घनिष्ठ सम्बन्ध हुँदैन, त्यसले चौतर्फी पराजय व्यहोर्नु अनिवार्य हुन्छ,’ उनले भने।

    खनालले अब समाजवादमा जानुको अर्को विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताए।

    उनले भने,‘अब समाजवादमा जानुको अर्को विकल्प छैन। त्यसैले समाजवादी जागरण अभियान सञ्चालन गरेर सम्पूर्ण वामपन्थीलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो अभियान सुरु गर्न लागेका हौँ।’

    उनले अभियान देशका समस्त कम्युनिस्टलाई एकताबद्ध गर्नका लागि भएको बताए।

    ‘अभियान देशका समस्त कम्युनिस्टहरूलाई एकताबद्ध गर्नको लागि हो। अहिले हावी भएको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि सुरु गरेको हो,’ उनले भने।

    नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न अभियानले भूमिका खेल्ने दाबी गर्दै उनले भने, ‘यो अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्र विर्सजित हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी 

    गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

    कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

    महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

    लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झलनाथ खनाल नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को…

    उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय…

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    झलनाथ खनालले छोडे नेकपा

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑