सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन् । पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन् ।
तीजको दिन पशुपतिनाथ परिसरमा बिहानैदेखि श्रद्धालु महिला भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा