• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ६, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले पासो लगाएर गरे आत्महत्या

      मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले सहभागी हुन पाउने

      सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

      यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन जना पक्राउ

      सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

      कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

      सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन जनाको अवस्था गम्भीर

      बालेन सरकारबिरुद्ध दार्चुलाबाट सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

      अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

      दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

      दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

      लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा

    होमपेज /  समाचार

    मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले सहभागी हुन पाउने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ६, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ९ पटक पढिएको
  • मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले सहभागी हुन पाउने

    काठमाडौं । विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ ।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन खल्ती मार्फत वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमा रहेको फारममार्फत भर्न सकिनेछ ।

    पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल कस्मो’ थपिएको जानकारी दिए ।

    उनले भने, ‘यसको अडिसन साउन २३ गते छ भने ग्रान्ड फिनाले कात्तिक १४ गते हुनेछ । यो वर्षबाट हामीले एउटा नयाँ टाइटल थपेका छौं, त्यो हो मिसेस् नेपाल कस्मो । एउटै स्टेजमा मिसेस् नेपाल वल्र्ड, मिसेस् नेपाल इन्टरनेसनल र मिसेस् नेपाल कस्मो गरी तीनवटा टाइटल रहनेछन् । साथै, एमएस् नेपाल इन्टरनेसनल भन्ने छुट्टै विधा पनि छ, जुन अविवाहित वा एकल महिलाका लागि छुट्याइएको हो ।’

    झाका अनुसार प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका महिलाले सहभागी हुन सक्नेछन् । उचाइ र तौलको कुनै मापदण्ड नरहेको उनले बताए ।

    उनले भने, ‘विवाहित, सम्बन्धविच्छेद भएका तथा एकल महिला सबैले सहभागिता जनाउन सक्नुहुन्छ । तर एकपटक विवाह भएको हुनुपर्छ । नेपाली नागरिक विदेशमा हुनुहुन्छ भने पनि अनलाइन अडिसनमार्फत सहभागी हुन सक्नुहुन्छ । काठमाडौं बाहिरका लागि पोखरा, इटहरी, विराटनगरलगायत स्थानमा अडिसन सञ्चालन गर्छौं । छनोट भएका सहभागीलाई ४५ दिने प्रशिक्षणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम पनि उपलब्ध गराइन्छ । यो इभेन्ट हाम्रो लागि केवल कार्यक्रम होइन, भावना हो। धेरै मेहनतपछिको उपज हो ।’

    यसैबीच, मिसेस् नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तले प्रतियोगिताले विवाहित महिलामा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

    उनले भनिन्, ‘नेपालमा विवाहित महिलाका लागि पनि एउटा प्रतिष्ठित प्रतियोगिता छ । यहाँ सौन्दर्य मात्र होइन, आत्मविश्वास पनि निर्माण हुन्छ । एक–दुई वर्षअघि म मिडियासामु आएर बोल्न सक्छु भन्ने पनि सोचेकी थिइनँ । तर आज मिसेस् नेपाल वल्र्डले मलाई यस्तो प्लेटफर्म र आत्मविश्वास दिएको छ । म आफूलाई निकै गर्व महसुस गर्छु ।’

    पन्तले नेपाली समाजमा विवाहित महिलालाई जिम्मेवारीको घेराले सीमित गर्ने सोच अझै कायम रहेको उल्लेख गर्दै महिलाहरूलाई आफ्ना सपना नत्याग्न आग्रह गरिन् ।

    उनले भनिन्, ‘अहिले पनि ब्युटी प्याजेन्टमा जाँदा नाक काटिन्छ भन्ने सोच समाजमा छ । तर विवाहित महिलालाई कुनै कुराले रोक्न सक्दैन भन्नेमा म विश्वास गर्छु । क्षमता छ भने मिसेस् नेपाल वल्र्डजस्ता प्लेटफर्म मात्र होइन, आफ्ना अन्य इच्छा र आकांक्षाहरू पनि नमार्नुहोस् । इच्छुक सबै विवाहित महिलाले सहभागिता जनाउनुहोस्, तपाईंले आफ्नै जीवनमा सकारात्मक परिवर्तन महसुस गर्नुहुनेछ ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले पासो लगाएर गरे आत्महत्या

    सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

    अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

    दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

    दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

    लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले…

    मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि…

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका…

    यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

    हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ९ लाख…

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ घाइते, तीन…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑