• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

      जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु : गृहमन्त्री गुरुङ

      महिला आयोगको काम संस्थागत रूपमा निरन्तर हुनुपर्छ : सभापति अवस्थी 

      यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

      राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

      अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील हुनुपर्ने 

      मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी जग्गा तीन दिनभित्र खाली गर्न निर्देशन

      सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

      चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त 

      प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

      सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

      सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

      एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

      आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

      न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

    होमपेज /  राजनीती

    महिला आयोगको काम संस्थागत रूपमा निरन्तर हुनुपर्छ : सभापति अवस्थी 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २३, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गरिएको छ ।

    बैठकमा समितिकी सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग संवैधानिक आयोग भएकाले यसको काम व्यक्तिभन्दा संस्थागत प्रणालीका आधारमा अघि बढ्नुपर्ने बताइन् ।

    उनले आयोगमा नेतृत्व परिवर्तन हुँदैमा कामको निरन्तरता प्रभावित हुन नहुने उल्लेख गर्दै विगतदेखि भइरहेका कामलाई निरन्तरता दिँदै पीडितलाई न्याय दिलाउने दायित्व आयोगको रहेको बताइन् ।

    उनले भनिन्,‘ यो संवैधानिक आयोग हो । यो कुनै व्यक्तिको या यस्तो भन्ने कुरा होइन यो एउटा सिस्टम हो। यो आयोगमा पहिला को थियो अहिले को छ भन्ने कुराले सायद फरक पर्नु हुँदैन जस्तो मलाई लाग्छ । यो आयोगमा भइराखेका पहिलाका कामहरु र निरन्तरता निरन्तर अहिले भइराखेका कामहरूलाई हामीले आत्मसाथ गर्दै लग्नुपर्छ। यो कार्यकाल मेरो हो योभन्दा अगाडिको जो घटना थियो त्यो मेरो होइन भन्ने कुरालाई हामीले प्रस्ट रूपमा के बुझ्नुपर्छ भने यो एउटा संवैधानिक आयोग हो यो एउटा सिस्टम हो । विगतमा घटेका घटनाहरुलाई पनि निरन्तरता दिँदै महिलाहरु लगायत जो पनि पीडित पिडामा पर्नु भएको छ यो कार्यक्षेत्र भित्र पर्नुहुन्छ उहाँहरूलाई न्याय दिने काम चाहिँ यो संवैधानिक आयोगको हो ।’

    सभापति अवस्थीले आगामी दिनमा राष्ट्रिय महिला आयोगले पीडितको गोपनीयता, निष्पक्षता र समावेशितालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरिन् । साथै समितिको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै आयोगका पदाधिकारीलाई धन्यवाद दिइन् ।

    उनले समितिको अर्को बैठक २०८३ साल असार २५ गते बस्ने जानकारी दिँदै त्यस दिनका लागि बैठक स्थगित भएको घोषणा गरिन् । त्यसैगरी सांसद रीमा विश्वकर्माले समितिका छलफललाई अझ अन्तरक्रियात्मक बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

    उनले आयोग सिफारिसमै सीमित भएको भन्दै कार्यान्वयन नभएका सिफारिसबारे सम्बन्धित निकायसँग स्पष्टीकरण माग्ने अधिकार प्रयोग गर्नुपर्ने धारणा राखिन्। साथै आयोगले गरेका अध्ययन–अनुसन्धानको कार्यसम्पादन सूचक (परफर्मेन्स इन्डिकेटर), सार्वजनिक गरिएका तथ्यांकको मूल्याङ्कनको आधार र महिला हेल्पलाइन सञ्चालनमा देखिएका चुनौतीबारे स्पष्ट जानकारी मागिन् ।

    सांसद विश्वकर्माले पछिल्लो समय महिला हिंसासम्बन्धी घटनाहरू सार्वजनिक बहसको विषय बन्नुअघि नै आयोगले प्रभावकारी हस्तक्षेप गर्न नसकेको कारणबारे पनि प्रश्न उठाइन् ।

    यसका साथै आयोगका सदस्य तथा कर्मचारीको शैक्षिक योग्यता, हालको जनशक्ति अवस्था र समावेशिताको अवस्थाबारे पनि स्पष्ट जानकारी दिन उनले आग्रह गरिन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

    जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु : गृहमन्त्री गुरुङ

    प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

    सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

    चार वटा संसदीय समितिको बैठक बस्दै

    सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन…

    जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु…

    महिला आयोगको काम संस्थागत रूपमा निरन्तर हुनुपर्छ :…

    यस्तो आयो नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)

    मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी…

    बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला…

    अब रगत होइन, पसिना बगाउने समय आएको छ…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    आर्थिक

    सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

    आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

    न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑