सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज (सोमबार) संसदिय समितिको बैठक बस्दैछ ।
सोमबार प्रतिनिधी सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सातौँ बैठक बस्ने भएको हो ।
आज बिहान ८:३० बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलका साथै विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा माननीय सदश्यलाई उपस्थितीको लागी आह्वान गरिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा