• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

      चार वटा संसदीय समितिको बैठक बस्दै

      मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      आज साउन महिनाको तेस्रो सोमबार

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

    होमपेज /  कला/मनोरञ्जन

    नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १२, मंगलबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९८ पटक पढिएको
  • काठमाडौं । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

    छायांकन समापनपछि पाँचौं पटक नेपाल आएका विज्ञापनका छांयाकार लियो हर्नले फेब्रुअरी सुटिङको लागि उपयुक्त मौसम नभएपनि मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाएको बताए । त्यस्तै उनले नेपालमा सुटिङ गर्न आउनको लागि अरुलाई सुझाव पनि दिए ।

    उनले भने, ‘यो मेरो नेपालमा पाँचौं पटक हो । फेब्रुअरी सुटिङका लागि उपयुक्त मौसम नभएपनि यहाँ हिउँ त्यति धेरै छैन तर सुटिङका लागि पर्याप्त थियो । चिसो अत्यधिक थिएन र मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाइयो । सुटिङ सजिलै सम्पन्न भयो । नेपालमा सुटिङ गर्न आउनको लागि म अरुलाई पनि सुझाव दिन चाहन्छु ।’

    त्यस्तै निर्देशक योङजिन युनले नेपालमा सुटिङको आफ्नो पहिलो अनुभव रहेको बताउँदै हिमालय क्षेत्रको छ–सात दिनको सुटिङ एकदमै उत्साहपूर्वक सकिएको धारणा राखे ।

    सुटिङका क्रममा देखिएका प्रत्येक प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको बताउँदै उनले यस्तो दृश्य अरु देशमा कतै नदेखेको प्रतिक्रिया दिए । उनले नेपाल उत्कृष्ट छायांकन स्थल भएकोप्रति प्रशंसा व्यक्त गरे ।
    उनले २०० भन्दा बढी फिल्म निर्देशन गरिसकेको अनुभव सुनाउँदै नेपालमा जस्तो सुटिङको लागि उपयुक्त दृश्यहरू अन्य स्थानमा नपाइने बताए। हिमालय क्षेत्रमा भएको उक्त सुटिङ आफूहरुको लागि विशेष बनेको उनले सुनाए।

    ‘मैले यसअघि २०० भन्दा बढी फिल्म निर्देशन गरिसकेको छु । तर यहाँको जस्तो प्राकृतिक सुन्दरता अन्य कहीं देखेको थिइन। त्यसैले पनि यहाँको सुटिङ मेरो लागि विशेष बनेको छ । अरु देशमा सुटिङको लागि यस्तो उपयुक्त दृश्य पाइँदैन, हिमालय क्षेत्रमा आएर सुटिङ गर्ने निर्णय उत्कृष्ट बन्यो । यो मौसममा यहाँ आएर सुटिङ गर्न सकिएला कि नसकिएला भन्ने आशंका थियो तर सम्पूर्ण टिमको मेहनत र साथले गर्दा हामी सफल भयौं,’उनले भने।

    त्यस्तै कलाकारहरुले पनि सगरमाथा आधार शिविरमा सुटिङ गर्न पाउँदा एकदमै रमाइलो अनुभव भएको सुनाए ।
    त्यसैगरी सोरा एडभेन्चर ट्रक्स एन्ड एक्सपिडिसनका सञ्चालक तथा पर्यटन व्यवसायी निमा निरु शेर्पाले नेपालमा सुटिङको प्रक्रिया धेरै झन्झटिलो रहेको गुनासो गरे ।

    उनले भने, ‘सुटिङको प्रक्रिया झन्झटिलो छ । सरकारी प्रक्रियाहरू एकदमै झन्झटिला छन्। सरकारले पर्यटन प्रवद्र्धन गर्ने भन्दापनि व्यवसायीलाई अप्ठ्यारो पर्ने कानुनी जटिलताहरू छन् । एउटा सुटिङका लागि पाँच सातवटा मन्त्रालयमा धाउनुपर्छ। लामो समय प्रक्रिया लागि नै वेथित हुनुपर्ने अवस्था छ ।’

    उनले भने, ‘सरकारले सुटिङको विषयमा सहजिकरण गरिदिने हो भने धेरै भन्दा धेरै डकुमेन्ट्री र ठूला पर्दाको सुटिङ गर्न नेपाल आउने सम्भावना रहेको छ ।’
    सुटिङ सम्पन्नपछि विदेशी टोलीहरु खुसीका साथ स्वदेश फर्किसकेका छन् ।

    नेपालको हिमालय क्षेत्रले अन्तर्राष्ट्रिय फिल्म र विज्ञापन छायांकनमा विशेष पहिचान बनाउँदै गएको छ ।

    प्राकृतिक सुन्दरतासँगै प्रशासनिक सहजिकरणको सुधारले देशलाई फिल्मिङ गन्तव्यको रूपमा अझ मजबुत बनाउन सक्छ ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले आपसी समझदारी भइसकेको जनाएका छन् ।
    ‘सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभलको आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो…

    भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात…

    चार वटा संसदीय समितिको बैठक बस्दै

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑