• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १०, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निर्वाचन सुरक्षामा आमा–छोरी र बुबा–छोरा, एउटै परिवारको देशसेवा

      निर्वाचनमा अराजकता र ‘जेनजी’ प्रतिवेदनबारे दलहरूबीच आरोप–प्रत्यारोप

      संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो

      चुनावका लागि तीन दिन सार्वजनिक बिदा, लगातार ७ दिन विदा हुने

      रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश

      कांग्रेसले भन्यो : निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ

      ‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’: महेश बस्नेत

      निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट, आयोगको अधिकार सीमामाथि प्रश्न

      मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु पुर्याइयो

      झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

      निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

      घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु

      काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार पिएचडी डा. सम्बु पोखरेल, ट्रिलियन डलर अर्थतन्त्रको स्पष्ट खाका सार्वजनिक

      पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १३ करोड लिटर पेट्रोलको आयात घट्छ : मन्त्री सिन्हा

      इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

    होमपेज /  राजनीती

    संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १०, आईतबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • संखुवासभा । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा.अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् ।
    उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म उनले सक्रियता बढाएका हुन् ।

    उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने शिक्षा नीति प्राथमिकतामा राख्दै प्रतिवद्धता पत्र पनि अघि सारेका छन् ।
    आफ्ना १० बुँदे नीतिगत र संरचनागत सुधारमार्फत संखुवासभालाई देशकै केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
    उनले ऊर्जा उत्पादन र प्रसारण विस्तार, साना–ठूला जलविद्युत् आयोजनाको प्रभावकारी उपयोग, सीमावर्ती व्यापार नाका सुदृढीकरण, विशेषगरी किमाथाङ्का नाकालाई व्यवस्थित र आधुनिक बनाउने योजना, हिमालसम्म सडक र पूर्वाधार विस्तार गर्दै पर्यटन र व्यापारलाई सँगसँगै अगाडि बढाउने योजना अघि सारेका छन् ।

    अरुण उपत्यकादेखि हिमालको काखसम्मका सम्भावनालाई जोड्दै, कृषि, पर्यटन र व्यापारको त्रिकोणीय मोडल विकास गर्ने प्रतिवद्धता पनि जनाएका छन् । पूर्व राजदूत समेत रहेका उनले संखुवासभा केवल भौगोलिक सिमाना होइन, सम्भावनाको ढोका भएको, संखुवासभामा केवल नारा होइन, नीति र सम्भावनाको बहस हुनुपर्नेमा जोड दिएका छन् । यसअघि डा. कार्कीले संखुवासभाले नै सिंगो नेपाललाई पाल्नसक्ने योजनासहितको चुनावी संकल्प गरेका थिए ।

    ‘किन र कसरी पाल्छ संखुवासभाले नेपाल ?’ शिर्षकमा उनले महत्वपूर्ण संकल्प प्रस्ताव अघि सारेका हुन् । ‘मेरो संकल्प, मेरो अनुभव, मेरो जिम्मेवारी’ भन्ने अपील प्रकाशित गर्दै डा.कार्कीले आफ्नो जिल्लालाई ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोलका रुपमा चित्रित गरेका छन् ।

    ‘संखुवासभा केवल एक जिल्ला मात्रै होइन—ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोल हो। यी स्रोतसाधनको इमान्दार, दीगो र न्यायपूर्ण उपयोग गर्न सके संखुवासभा मात्र होइन, नेपालकै अर्थतन्त्र सुदृढ हुन सक्छ,’ उनले अगाडि भनेका छन्,‘मेरो ३५ वर्षको विकास अनुभव, पूर्वराजदूत (संयुक्त राज्य अमेरिका), सार्क तथा अल्प विकसित मुलुकहरुका नागरिक संस्थाहरुको सञ्जालमा २५ वर्षको संयोजन, र राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय मञ्चमा निरन्तर पैरवीका आधारमा मेरो संकल्प आएको हो ।’

    १० बुँदामा अघि सारिएको संकल्पमा पूर्वराजदूत समेत रहेको डा.कार्कीले जलविद्युतबाट प्राप्त हुने समृद्धिलाई राष्ट्रिय आम्दानीका रुपमा अघि सारेका छन् । अरुण तेश्रो जल विद्युत आयोजनाबाट स्थानीय हक, शेयर र रोयल्टी सुनिश्चित गराउँदै ऊर्जा निर्यातमार्फत विदेशी मुद्रा आर्जन बढाउन नीतिगत व्यवस्था गर्न गर्न पहल गर्ने उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसले भन्यो : निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ

    ‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’: महेश बस्नेत

    घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु

    सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

    एमाले परित्याग गर्दै रामवीर मानन्धर कांग्रेस प्रवेश 

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्वाचन सुरक्षामा आमा–छोरी र बुबा–छोरा, एउटै परिवारको देशसेवा

    निर्वाचनमा अराजकता र ‘जेनजी’ प्रतिवेदनबारे दलहरूबीच आरोप–प्रत्यारोप

    संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो

    चुनावका लागि तीन दिन सार्वजनिक बिदा, लगातार ७…

    चुनावका लागि तीन दिन सार्वजनिक बिदा, लगातार ७…

    निर्वाचन आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट, आयोगको अधिकार सीमामाथि…

    झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि…

    निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

    आर्थिक

    एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑