• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    होमपेज /  स्वास्थ्य

    भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ अषाढ ३१, मंगलबार (११ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४३२ पटक पढिएको
  • चितवन । चितवनस्थित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। भरतपुर् अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच भरतपुर अस्पताल परिसरभित्र राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्नका लागि सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ।

    सम्झौतापत्रमा भरतपुर अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष राजु पौडेल तथा भरतपुर अस्पताल, चितवनका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट प्रा डा कृष्ण प्रसाद पौडेल एवं नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको तर्फबाट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.श्रीधर पौडेल तथा कार्यसमिति सदस्य डा खगेन्द्र काफ्लेले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार उक्त केन्द्रबाट अन्तरराष्ट्रिय स्तरको नवीन प्रविधि सहित सुलभ, गुणस्तरीय तथा बहु आयामिक एकीकृत मानसिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ।

    नेपालमा मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा सुधार गरी नेपालीहरुलाई उत्पादनशील र गुणस्तरीय स्वस्थ जीवनयापन गर्न मदत गर्ने र नेपालको मानसिक स्वास्थ्य सेवा प्रणालीलाई सबल, पहुँच योग्य बनाउन सघाउने उद्देश्यले राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिएको नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा.श्रीधर पौडेलले बताए ।

    अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा साइकियाट्री विषयका सहायक प्राध्यापकको रुपमा कार्यरत डा.पौडेलले नेपालमा मानसिक समस्या रहेका व्यक्तिहरुमध्ये १५ देखि २० प्रतिशतले मात्रै त्यस्तो सेवा प्राप्त गरिरहेको र अधिकांश मनोचिकित्सक तथा स्वास्थ्य केन्द्रहरु काठमाडौँ उपत्यका भित्र सीमित रहेको बताए।

    उनले चितवनमा स्थापना गरिने स्वास्थ्य केन्द्रबाट उपत्यका बाहिर मानसिक स्वास्थ्य सेवा विस्तार गर्न ठूलो मदत पुग्ने विश्वास व्यक्त गरे । उक्त केन्द्रले बिरामीहरुको उपचारसंगै क्षमता अभिवृद्धि, अनुसन्धान, जनचेतना, पैरवी तथा अधिकारमा आधारित स्याहार तथा सेवा प्रवाह गर्ने उनले जनाए ।

    यसैगरी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्र स्थापनाकालागि तत्काल ५ करोड रुपैयाँ खर्च लाग्ने र सो रकममध्ये इन्स्टिच्यूटले आधा रकम लगानी गर्ने सम्झौता भएको जानकारी दिए ।

    ‘इन्स्टिच्यूटसँगै भरतपुर अस्पतालले पनि लगानीको २५ प्रतिशत र बाँकी २५ प्रतिशत विभिन्न दाताहरुसँग सहयोग जुटाउने गरी केन्द्र बनाउन लागेका छौँ । यो हामी डेढदेखि दुई वर्ष भित्रमा सञ्चालनमा ल्याउने छौँ’, उनले भने ।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेनडेन्ट प्राडा कृष्ण प्रसाद पौडेलले मध्य नेपालमै सबैभन्दा बढी बिरामीले उपचार गराई रहेका भरतपुर अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार केन्द्र आवश्यक रहेको बताए । ‘मानसिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अहिलेसम्म विभागवाट सेवासञ्चालन गरिएको थियो अब केन्द्र मार्फत सञ्चालन गरिने छ, उनले भने ।

    उक्त केन्द्र स्थापना गर्न आवश्यक पर्ने आर्थिक स्रोत, भौतिक तथा अन्य संरचना निर्माण साथै सेवा संचालन गर्न आवश्यक पर्ने उपकरण, प्रयोगशाला, दक्ष जनशक्ति लगायत अन्य स्रोतको व्यवस्थापन गर्न दुवै संस्था मिलेर सहकार्य गर्ने सहमति भएको छ ।

    कोभिड १९ महामारी पछि डिप्रेशन, मानसिक चिन्ता तथा आत्महत्याका घटनाहरु बढ्दै गएको अवस्थामा नेपालमा भर्खरै स्थापना गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्रबाट समुदाय स्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुका साथै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन पनि मदत पुग्ने दुवै संस्थाहरुले जनाएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    महिलाको स्वास्थ्य र महिनावारी व्यवस्थापनमा योगाको सकारात्मक भूमिका

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण

    स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

    मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?

    अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑