• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

    होमपेज /  शिक्षा

    ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलो पटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९४ पटक पढिएको
  • काठमाडौँ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षको लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।

    ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको हो ।

    ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेजले लामो समयदेखि एसीसीए शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठित ‘प्लाटिनम अप्रुभ्ड’ लर्निङ पार्टनरको दर्जा समेत पाएको कलेजले एमएसी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष पनि विद्यार्थीहरुलाई उपलब्ध गराउन लागेको हो ।

    पछिल्लो उपलब्धिबारे ब्रिटिस कलेजकी एक्जिक्युटिभ प्रिन्सिपल, प्रा. मेरी बिशपले भन्नुभयो, ‘यो कोर्ष अकाउन्ट र फाइनान्सको क्षेत्रमा काम गरिरहेका वा इच्छुकहरुको लागि शैद्धान्तिक र व्यवहारिक सीप प्रदान गर्नको लागि ब्रिटिस कलेजले सुरु गर्न लागेको हो । यसले फाइनान्सको व्यवस्थापन, रणनीतिक निर्णय प्रकृया, र प्रोफेशनल इथिक्सको विकास गरि विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक विश्वव्यापी बजारमा सफल हुन सक्षम बनाउने कुरामा म विश्वस्त छु ।’ साथै, बिशपले अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरुको क्षमता वृद्धि गरि नेतृत्वदायी भूमिका निर्वाह गर्न यो कोर्ष महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

    ‘नेपालमै पहिलो र एकमात्र एमएससी प्रोफेशनल अकाउन्टेन्सी शैक्षिक कार्यक्रम सुरु गर्नको लागि हामी उत्साहित भएका छौं ।’ कलेजका सिनियर प्रोग्राम म्यानेजर दीपेन्द्र के. श्रेष्ठले भन्नुभयो, ‘कोर्ष सञ्चालनको लागि यूओएलले दिएको मान्यताले विद्यार्थीहरुलाई नेपालमा नै विश्वस्तरीय अकाउन्टेन्सी कोर्ष प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ । हामी उनीहरुलाई शैक्षिक र पेशागत सफलताका लागि मदत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

    एमएससी प्रोफेशनल अकाउन्टिङ एसीसीएद्वारा मान्यताप्राप्त कोर्ष हो । यस कोर्ष पढ्ने विद्यार्थीहरुले एसीसीएको सदस्यतासँगै एमएससी डिग्रीको मान्यता पाउँछ । युनिभर्सिटी अफ लण्डनको रिसोर्सहरुसँगै कलेजका अनुभवी फ्याकल्टीहरुले पनि थप शैक्षिक सहयोग प्रदान गर्ने यस कोर्ष अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र उद्योगका उत्कृष्ट अभ्यासहरुलाई ध्यानमा राखेर तयार गरिएको हो ।

    यो विषय कसले अध्ययन गर्न पाउँछन् ?
    यस शैक्षिक कार्यक्रम प्रोफेशनल अकाउन्टेन्सीको मान्यता पाएका विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो । यस कोर्ष एसीसीए र एफसीसीए, चार्टड अकाउन्टेन्ट्स अष्ट्रेलिया र न्यूजिल्याण्ड (सीए एएनजेड), चार्टर्ड इन्स्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्सी (सीआईएमए, एसीएमए, एफसीएमए, सीजीएमए), चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एण्ड अकाउन्टेन्सी (सीआईपीएफए, सीपीएफए, सीआईपीएफए– पीक्यू), चार्टर्ड प्रोफेशनल अकाउन्टेन्ट्स क्यानडा, (सीपीए क्यानडा, सीपीए), सीपीए अष्ट्रेलिया (सीपीए, एफपीए) र इन्स्टिच्युट आफ चार्टर्ड अकाउन्टेन्ट्स इन इंग्ल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु, एसीए र एफसी)द्वारा मान्यताप्राप्त निकायबाट विद्यार्थीहरुको लागि डिजाइन गरिएको हो ।
    यस कोर्षले क्षमता वृद्धि गरि अकाउन्टिङ र फाइनान्सको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीहरु नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास कलेजले लिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

    एसईईमा पिक प्वाईन्टको ऐतिहासिक सफलता: ९ विद्यार्थीले ल्याए ४.० जीपीए, सम्मान तथा बिदाइ गरियो

    आईएफ आरएस र एनएफआरएस सम्बन्धी लेखा शिक्षक कार्यशाला सञ्चालन गर्न ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

    ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया खुला, १० दिनभित्र आवेदन दिन आग्रह

    सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक : १४१ परीक्षार्थीमध्ये २० मात्र ग्रेडेड

    वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

    तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा…

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑