• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

      vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

      सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

      प्रधानमन्त्रीसँग रास्वपाका सुदूरपश्चिमका सांसदको भेट, विकास आयोजना र स्थानीय समस्याबारे छलफल

      भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

      खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल

      जनप्रतिनिधिले देशभर निर्वाध हिँड्न पाउनुपर्छ, सरकार कहाँ छ ? : हर्क साम्पाङ

      ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान

      सरकार सबै नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्छ : निश्कल राई

      सार्वजनिक पुस्तकालय तत्काल खोल्न दबाब, सरकारले ‘ज्ञान र विवेकमाथि ताल्चा’ लगाएको आरोप

      कप्तानगन्ज घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, उपचाररत रविन्द्र मेहताको निधन

    होमपेज /  आर्थिक

    केरा खेती: समृद्धिको आधार बन्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र २०, सोमबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५०१ पटक पढिएको
  • काठमाडौँ, २० भाद्र । ‘एक व्यक्तिको सानो आइडियाले पुरा समाजलाई बदल्न सक्छ’ भन्ने प्रमाणित कथन टीकापुरको एग्रो टुरिज्मका सन्दर्भमा पनि लागु हुन्छ । केरा खेतीको सफलतापछि विकसित भइरहेको एग्रो टुरिज्मले टीकापुरको परिचय देशब्यापी बनाइदिएको छ । केरा खेती पनि बढ्दैछ । संगसंगै एग्रो टुरिज्मको पनि । टीकापुरको समृद्धिको आधार केरा खेतीमा आधारित एग्रो टुरिज्म नै हो भन्ने कुरामा सबै सहमत छन ।

    बनाना किङ्गका उपनामले देशव्यापी परिचय बनाएका कालु हमालको आइडियाले अहिले टीकापुर र आसपासका क्षेत्रमा सयौं किसानहरु केरा खेतीमा आबद्ध छन । पछिल्लो अनौपचारिक तथ्याङ्क अनुसार करिब हजार हेक्टर जमिनमा केरा खेती हुदै आएको छ । प्रत्येक बर्ष केराको खेती बढ्दै छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका किसानहरु केरा खेतीप्रति आकर्षित छन । केरा खेती गरेर फल मात्र बेच्ने होइन । केराबाट अनेकौ परिकार बनाएर पस्कने आइडिया पनि बनाना किङ्ग कालु हमालकै हो । करिब दुई दशक अघि फुरेको उनको आइडियाको प्रचार देशभरी भएको छ ।

    केराको फल र बोटबाट चार दर्जन भेराइटिका आविस्कारक हमाललाई अहिले टीकापुर मात्र नभई देशभरीका व्यवसायीले पछ्याइरहेका छन् । ‘केराको बोटमुनी केराकै परिकार’ नाम दिइएको स्लोगनले टीकापुरमा वाह्य तथा आन्तरिक पर्यटकहरुलाई भित्र्याइरहेको छ ।

    ‘टीकापुर र बनाना भेराइटी’ एक अर्काका परिपुरक जस्तै बनेका छन । काँचो र पाकेको केराबाट तयार गरिने बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा, वाइन, ब्राण्डी लगायतका परिकारको स्वाद लिन मानिसहरु टीकापुरका रेस्टुरांहरुमा आउछन । वाइन, ब्राण्डी र चिप्स कोशेलीका रुपमा बढी खपत हुदै आएका छन । केराबाट तयार चार प्रकारको अचारले उपभोक्ताहरुको रोजाईमा पर्छन । काँचो केरा उमालेर तयार हुने अचार, बुङ्गाको अचार, जराको अचार र काँचो केराको चट्नी प्रख्यात छ ।

    पूर्वपश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा यात्रा गर्ने यात्रुहरुका लागि बनाना भेराइटी टीकापुर प्रवेशको माध्यम बनेको छ । टीकापुरलाई केराको हव भनिन थालिएको छ । केरा खेतीकै कारण सयौं कृषि मजदुरहरुले रोजगारी पाएका छन भने टीकापुरमै केरा बेचेर जिविकोपार्जन गर्नेको संख्या पनि उल्लेख्य छ । केरालाई मुख्य आधार बनाई रेस्टुरेन्ट व्यवसाय पनि फस्टाउदो छ । टीकापुरको केरा कैलाली जिल्लामा त छ नै बर्दिया, बाँके, दाङ र बुटवलसम्म पनि पुगेकै छ, कहिलेकाही काठमाण्डौसम्म पनि पुर्याइने गरिएकोछ ।

    पछिल्लो समय टीकापुर लगायत कैलाली जिल्ला भर केरा खेती फस्टाउदो पनि छ । टीकापुरमा मात्र एक दर्शनभन्दा बढी युवाहरु यो कर्ममा छन् । यतिसम्म कि विदेशमा आर्जन गरेको सम्पत्ति स्वदेश फर्किसकेपछी केरा खेतीमै लगानी गरिरहेका युवाहरु पनि धेरै छन् । चुनौती र सम्भावना दुईटै रहेको केरा खेती राम्रो लगानी, परिश्रम गर्नसके आम्दानी पनि राम्रो हुने व्यवसायी बताउछन् । हावाहुरी र डुबानले भने केरा खेतीमा असर गर्दछ । यसमा सरकारले राहतको व्यवस्था गर्दिने हो भने व्यवसायी ब्याक हुनुपर्ने अवस्था नआउने केरा खेतीमा लागेका व्यवसायीको धारणा छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

    ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ :…

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै…

    रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    आर्थिक

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑