सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ जेठ । सरकारले यस बर्षको बजेटमा किसानलाई पेन्सन दिने योजनासहितको बजेटमा व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९÷८० को बार्षिक बजेट संसदमा प्रस्तुत गर्दै किसानलाई आत्मसम्मानका लागी पेन्सनको योजना सार्वजनिक गरेका हुन् ।
किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको समेत अर्थमन्त्रि शर्माले बताए।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा