सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । ललितपुरबाट १० पटक वडाध्यक्षमा विजयी भएका ८१ बर्षिय नरसिंह व्यञ्जनकार ११ औँ पटकमा भने पराजित भएका छन्। ललितपुर महानगरपालिका–१० मा उनी भतिज रविनमान व्यञ्जनकारसँग २८२ मतान्तरले पराजित भएका हुन्।
रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत मात्र प्राप्त गरे। स्वतन्त्र रूपमा चुनाव लडेका उनले पुतली चुनाव चिह्न पाएका थिए ।
नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा