सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय बशिष्ट कुमार गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।
उनी जनता समाजादी पार्टी (जसपा) बाट निर्वाचीत भएका हुन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।
बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा