सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, १ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं १० मा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ।
पछिल्लो मत परिमाण अनुसार माओवादी केन्द्रका सुकदेव रानाले कांग्रेसका धीरेन्द्रप्रसाद भट्टलाई ६७ मतान्तरले पराजित गरको हुन् ।
विजयी रानाले ८४३ ल्याएका छन् भने भट्टले ७७६ मत ल्याएका थिए । त्यस्तै, राप्रपाका रतनबहादुर मल्लले २७७ र एमालेका रामबहादुर थापाले ७१ र मत ल्याएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा