सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ जेठ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारी पुनः विजयी भएका छन्। उनले १० हजार ३ सय ४० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याइन्।
उपमेयर भने कांग्रेसका मुरारी तामाङ विजयी भए। १० हजार १ सय ३२ मत प्राप्त गरेर उपमेयरमा तामाङ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी छिन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा