सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, ३ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिक वडा नं ५ मा एमालेको प्यानलै विजयी भएको छ । पछिल्लो मतगणना अनुसार वडा अध्यक्षमा राजकुमार जोशीसहितको प्यानल नै विजय भएको हो । जोशीले २१२१ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेसका १९८० मत प्राप्त गरेका थिए ।
उक्त वडामा एमालेबाट महिला सदस्यमा कमला पोखरेल, दलित महिला सदस्यमा गीता बिसुन्के, खुल्ला सदस्यमा मनोज थापा र बासुदेव पोखरेल विजयी भएका छन् ।
उक्त वडा नेपाली कांग्रेस जिल्ला कार्य समितीका सभापति दुर्लभ थापा तथा कांग्रेसको तर्फबाट सूर्यविनायक नगरपालिकाको मेयरका उम्मेदवार निशान ढुंगेलको हो ।
उक्त वडाबाट मेयरमा नेपाली कांग्रेसकाउमेदवार निशान टुंगेलले २२१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उमेदवार बासुदेब थापाले १७७० मत प्राप्त गरे ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा