सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक, ३ जेठ । त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा ४२२९ मतसहित विजयी भए । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ पौडेलले ३२६७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा कांग्रेसकी गीताकुमारी नेपाल ४१५६ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सविता श्रेष्ठले ३८८९ मत ल्याउनुभयो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा