सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो सातौ विकेट गुमाएको छ। अर्धसतकीय पारी खेलेका दिपेन्द्र सिंह ऐरीको ठाउँमा आएका मेहबुब आलम १० रनको व्यक्तिगत स्कोरमा आउट भए।
१७ बल खेलेका आलमले १ छक्का प्रहार गरेका थिए।
यसअघि ऐरफ ५६ रन बनाएर आउट भएका थिए। ८५ बल खेलेका ऐरीले ६चौका प्रहार गरेका थिए।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिलीप नाथ ४१ रन बनाएर आउट भएका थिए भने। सरद भेसवाकर २ तथा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा आउट भएका थिए।
यस्तै सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।
बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रनe बनाएको थियो। २५८ रनको लक्ष्य पछ्याएको नेपाल ३४ ओभर खेल्दै ६ विकेट गुमाएर १२६ रनमा खेल्दैछ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा