• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रवीन्द्र मिश्रले गरे मतदान

      दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म शून्य मतदान

      झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

      मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

      को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको कमान, उनको विश्वभर छ अर्बौंको सम्पत्ति

      सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव तिमल्सिनाको अभियान विस्तार

      निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

      प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

      असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

      टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

      नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

      निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी कारवाही गर्छः गृहमन्त्री अर्याल

      भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

      ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा एक जनाको शव फेला

      प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

    होमपेज /  राजनीती

    मधेसी मोर्चाका कार्यकर्ताहरूद्वारा निर्वाचन कार्यालय घेराउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १५, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३३८ पटक पढिएको
  • चैत्र १५,राजविराज- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।मंगलबार बिहान १० बजेदेखि मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ गरेका छन् । घेराउका कारण कार्यालयको कामकाज हुन सकेको छैन । कार्यालय घेराउ कार्यक्रममा मोर्चा आवद्ध दलका केन्द्रीय तहका नेताहरू समेत सहभागी छन् । मोर्चाको कार्यक्रमलाई ध्यानमा राखी निर्वाचन कार्यालय वरपर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

    मोर्चाका कार्यकर्ता र प्रहरीबीच कुनै अप्रिय स्थिति नआओस् भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामाधार यादवले उक्त स्थानमा सुरक्षा कमाण्ड सम्हालेका छन् । मोर्चा कार्यकर्ताहरुले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै निर्वाचन कार्यालय घेराउ गरेको बताए । घेराउ कार्यक्रम मंगलबार साँझ ५ बजे सम्म रहने मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवीन्द्र मिश्रले गरे मतदान

    दार्चुलामा ‘नो भोट’ अभियान, दुधिला माविमा १० बजेसम्म…

    झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे…

    मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार…

    झापाको हल्दिवारी पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे…

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑