सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाललाई दोस्रो सफलता हात परेको छ। कप्तान ज्ञानेन्द्र मल्लले हरिस शोहिललाई आउट बनाएका हुन्। बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा २७ ओभरको दोस्रो बलमा उनले विकेट लिएका हुन्। १८१ रनकोझ लक्ष्य पछ्याएको पाकिस्तान २ विकेट गुमाएर १११ रनमा खेलिरहेको छ। उसका लागि इमाम उलहकले ७१ रन बनाएर खेलिरहेका छन्। यसअघि पहिलो विकेट सन्दिप लामिछानेले लिएका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा