सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा ३ सय घटेको हो ।
आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा