• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

      सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    होमपेज /  FIFA Gallery

    फिफा विश्वकप २०१८: यी ८ टिम बीच हुनेछ क्वार्टरफाइनलको महासंग्राम, १९ बर्षे एमबापे चम्कन सक्छन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७५ अषाढ २१, बिहिबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२२ पटक पढिएको
  • अर्जेन्टिना, पोर्चुगल र जर्मनी जस्ता टिम बाहिरिएसँगै अन्तिम १६ को ग्रुप स्टेज समाप्त भईसकेको छ । फिफामा भएको अहिलेसम्मके कैयौ ठुलो उथलपुथलपछि अन्तिम–८ टिमसँगै क्वार्टरफाइनल शुरु भईसकेको छ ।

    शुक्रबार अन्तिम–१६ मा इङ्गल्याण्डको जीतसँगै यो तय भईसकेको छ कि फिफा विश्वकप २०१८ मा कुन टिम अन्तिम–८ मा पुगेको छ । यी टिम मध्ये पाँच पटकको विश्वकप च्याम्पियन ब्राजील लगायत इङ्गल्याण्ड बेल्जियम, क्रोएशिया, उरुग्वे, स्वीडेन, फ्रान्स र आयोजक रुस रहेका छन् ।

    ६ जुलाई बाट शुरु हुन गईरहेको फिफा विश्वकपको क्वार्टरफाइनल राउण्डमा पहिलो प्रतिस्पर्धा शुक्रबार फ्रान्स र उरुग्वे विच हुन गईरहेको छ भने त्यही दिन दोस्रो प्रतिस्पर्धा ब्राजीलको सामना बेल्जियमले गनुपर्ने हुन्छ ।

    फ्रान्सेली टिम क्वार्टर फाइनलसम्म लैजानमा सबैभन्दा बढि योगदान कलाइन एमबापे र एंटोनी ग्रीजम्यानको रहेको छ । अर्जेन्टिना विरुद्ध प्रि–क्वार्टरफाइनलमा एमबापेको दुई गोलले म्याचको नतीजा त बदल्यो नै सँगसँगै ग्रीजम्यानको पेनाल्टि पनि सम्झन लायक रह्यो । सन् १९९८ मा फ्रान्सले पहिलो र एकमात्रै विश्वकप जित्दा एमबापे जन्मिएकै थिएनन्।

    फ्रान्सेली टिमको टुर्नामेन्टको यात्रा राम्रो रहयो उसले अष्ट्रेलियालाई २–१ ले हरायो, जबकी पेरुलाई १–० ले पराजित गर्यो । यसको साथै डेनमार्कसँगको म्याचमा १–१ को बराबरी खेले । उसको अगाडि उरुग्वे चुनौति बनेर अगाडी आएपनि यो म्याच रोमाञ्चक भने अवस्य हुनेछ ।

    यता, उरुग्वेले टुर्नामेन्टको शुरुवात राम्रो गर्यो र ग्रुप स्टेजमा लगातार तिनै म्याच आफनो नाममा गर्यो ।

    उसले आफनो जितको शुरुवात ईजिप्ट र साउदी अरबलाई १–० ले हराउदै गर्यो र रुसलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो भने प्रि–क्वार्टरफाइनलमा रोनाल्डोको टिम पोर्चुगललाई २–१ ले हराउदै क्वार्टरफाइनलको यात्रा तय गर्यो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विश्वकप २०१८ : जुआन क्विंत्रो र लुका मोडरिचलाई पछि पार्दे पाभर्डको नाममा विश्वकपको सर्वश्रेष्ठ गोल

    रोहिग्य शरणार्थी शिविरमा अहिलेसम्म छाइरहेको छ फिफा विश्वकपको नसा

    क्रोएशियाका खेलाडीहरुलाई बनाइयो राष्ट्रिय ‘हिरो’, फ्यानहरुले एक मिनेटमै बिर्से हारको पिडा (फोटोफिचरसहित)

    पहिला महान पेलेसँग भइरहेको थियो तुलना, अब १९ बर्षे एमबाप्पेले फिफा विश्वकप २०१८ मा रचे इतिहास

    फाइनल हारेपछि रोए क्रोएशियाली कप्तान लुका मोडरिच, फ्यानहरुले भने; हामीहरुलाई तपाईप्रति गर्व छ !

    मैदानमा क्रोएशियाको जर्सीमा एउटा राष्ट्रपति नभएर एउटा फ्यान बनेर आएकी कोलिन्दाको विश्वभर चर्चा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑